Kollywood

अराजको ‘फेरी पनि’

गायक, र्यापर तथा निर्देशक अराज केशव गिरी अब नयाँ चलचित्रको साथमा आउने भएका छन् ।..

फिल्म चल्दा यी ३ हिरोइनलाई के भयो त फाइदा ?

यो बर्ष केही फिल्म चले । जसमा यस्ता ३ फिल्म पनि छन्, जसको व्यापारले अभिनेत्रीलाई..

नदौडने केकी किन दौडदैछिन् यसरी ?

बर्षको अन्तिममा हुने समिक्षाले कलाकारलाई सधै नै चिन्तित बनाउँछ । फिल्म चले त समिक्षा पनि..

जेनिशालाई दुलही बनाए दिकेशले

सन् २००९ को मिस नेपाल बन्न सफल जेनिशा मोक्तानले आफ्ना प्रेमी दिकेश मल्होत्रासँग  बिहे गरेकी..

क्लासिकको कभर गीतमा नम्रताको आवाज

फिल्म क्लासिकमा समावेश प्रकृतीका सुन्दर बोलको गीतमा अभिनेत्री नम्रता श्रेष्ठले आवाज  दिएकी छिन् । फिल्मका..

यो बर्ष नम्रता र पूजा दुबै लक्की

अभिनेत्री नम्रता श्रेष्ठको यो बर्ष एउटा मात्र फिल्म रिलिज भएको छ । अबको करिब डेढ..

व्यस्त तर असफल अशिष्मा

अभिनेत्री अशिष्मा नकर्मी नयाा पुस्ताका अभिनेत्री मध्ये मिडियामा बढी चर्चित छिन् । सायद, मिडियासँग निकट..

ओलीले हसाँए बलिउड कलाकारहरुलाई

नेपाल फर्कनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार बलिउड कलाकारहरुसँग छलफल गरेका छन् । ६..

मेरो लुक्सको क्रेडिट मैले नखाए कसले खान्छ त ? : अनमोल

यूवा स्टार अनमोल केसीको अभिनय कमजोर भएको र लुक्स मात्रले लामो समयसम्म टिक्न गाह्रो हुने..

आमेष र साम्राज्ञी, जसका लागि महत्वपूर्ण फागुन २१

फागुन २१ गते अहिले नेपाली फिल्म वृत्तमा एकदमै चर्चामा छ । दुई प्रतिक्षित फिल्म चल्न..