अभिनेत्री केकी अधिकारीलाई झट्ट हेर्दा सोझी लाग्छिन् । केकी बाहिर धेरै खुल्दिनन् जस्तो पनि धेरैलाई लाग्छ । तर, बाहिर हेर्दा जस्ती छिन्, भित्री रुपमा भने केकी त्यस्तो नभएको वुझाई छ, हाउ फन्नीकी निर्देशक निलु डोमाको ।
Keki Adhikari Bagmati Film
निलुका अनुसार केकी खुबै कमेडी गर्छिन् । उनको फेस इनोसेन्ट छ, यसैले केही भनिन् भनेपनि हाँसो धेरै लाग्छ । केकीसँग विच विचमा कुरा थपेर कमेडी गर्न खुबै आउने निलुले बताइन् । फिल्मको सेटमा केकी खुबै खुलेको पनि निलुको वुझाई छ ।

केकी अधिकारीको अभिनयबाट प्रभावित निलुलाई लाग्छ, उनले रुने मात्र होइन हसाँउने भूमिका पनि गजबले निभाएकी छिन् ।

For More videos Log on to Mazzako TV