सुन्दर अभिनेत्री नम्रता श्रेष्ठ प्रेमको मामालामा चर्चित त हुन्छिन् तर अभागी छिन् । नम्रताको प्रेम जती चाडो बस्छ, त्यती नै चाडो छुट्छ पनि । यसको उदाहरण उनको विगतका प्रेम सम्बन्धलाई हेर्दा हुन्छ । तर, यसपटक भने दावा शेर्पासँग प्रेम गरेकी नम्रताको सम्बन्ध उनीसँग फितलो छैन । किनकी, नम्रता र दावा एक अर्कालाई खुबै प्रेम गर्छन् । फिल्म क्लासिकको रिलिज समयमा दावा र नम्रता मिडिया सामु आउन लजाएनन् । namrata-celebrate-dawa-birt

उनै नम्रताले दावाको जन्मदिन पनि धुमधासँग मनाएकी छिन् । उनले संचालन गरिरहेको एटिक बारमा दावाको जन्मदिन मनाएको तस्बिर नम्रताले फेसबुकमा पोष्ट गरेकी छिन् । दावाको जन्मदिनमा नम्रता खुबै खुशी पनि देखिएकी छिन् । यसैले पनि यी दुइको प्रेम फितलो छैन भन्ने वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV