Kollywood

‘घामपानी’ रिलिजको २ साताअघि केकी किन उडिन् अष्ट्रेलिया ?

बैशाख १ गतेदेखि दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ । तर..

रिलिजको पुर्वसन्ध्यामा प्रदीपले गाए ‘पलाँस’ को ओएसटी

रिलिजको पुर्व सन्ध्यामा फिल्म ‘पलाँस’ को ओएसटी रिलिज भएको छ । नायक तथा गायक प्रदीप..

रेकर्ड बनाउँदै नम्वर वान ट्रेन्डिङमा ‘ए मेरो हजुर २’ को शिर्ष गीत

चौविस घण्टामा सर्वाधिक भ्युअर्स बटुल्दै फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नेपालको..

नेपालपछि अब अमेरिका र युरोपमा ‘दर्पण छायाँ २’

नेपाल प्रदर्शनपछि फिल्म ‘दर्पण छायाँ २’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । आउँदो अप्रिल..

‘डायरी’ को गीतमा यस्तो झेल, निर्देशक र निर्माताले खेले खेल

केही दिन अगाडी फिल्म ‘डायरी’ को ‘माया माया’ बोलको लिरिकल भिडियो रिलिज गरिएको थियो ।..

निखिलको ‘निर्भय’ ले कस्तो त गर्यो व्यापार ?

निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ ले सुखद व्यापार गरेको निर्देशक मधुसुदन भट्टराईले बताएका छन् ।..

२४ घण्टा नपुग्दै झरनाको ‘ए मेरो हजुर २’ लाई साढे २ लाख भ्युअर्स

आफ्नो जन्मदिनको अवसर पारेर नायिका झरना थापाले डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को..

साम्राज्ञी र सलिनमानको ‘ए मेरो हजुर २’ शिर्ष गीत रिलिज

अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो..

आकाशले फेरी पनि बनाए नुवाकोटमा पक्की विद्यालय भवन

चलचित्र निर्माता संघका अध्यक्ष तथा निर्देशक आकाश अधिकारीले नुवाकोटको शिवपुरी गाउँपालिका, छापमा ३ कोठे विद्यालय..

तीन तस्बिरमा हेर्नुस् स्वस्तिमा र सुरजको लभ

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ आउँदो बैशाख १ गतेदेखि अल नेपाल प्रदर्शनमा..