Kollywood

श्रीकृष्ण प्रति गर्दै सम्मान, पछि स¥यो ‘सम्बोधन’

भदौ २ गते, सोमबार, मज्जाको अनलाइन भदौ ६ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘सम्बोधन’ को..

निरजको मस्ती, जीवनलाई सास्ती

भदौ १ गते, आईतबार, मज्जाको अनलाइन अभिनेता निरज बराल निर्मित फिल्म ‘स्टुपिड मन’ को नयाँ..

रेखाको रोजाई, ‘गाँठ भाको होईन, ‘सल्लु’ जस्तै आँट भाको’

नायिका रेखा थापाले कुनै आँट भएको केटा नपाएको बताएकी छिन् । दशैमा रिलिज हुन लागेको..

राष्ट्रिय सम्मान सहित श्रीकृष्णको अन्त्येष्टि

मज्जाको अनलाईन, काठमाडौं, २०७१ श्रावण २७ गते, मंगलबार शनिबार मुम्बाईको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएका..

यस्तो रहनेछ नायक श्रीकृष्ण श्रेष्ठको शवयात्रा

मज्जाको अनलाईन, काठमाडौं, २०७१ श्रावण २६ गते, सोमबार आज राजधानीमा नायक श्रीकृष्ण श्रेष्ठको शवयात्रा हुदैछ..

नीर शाह नेपाल टेलिभिजनमा, के छ त उनको भिजनमा ?

बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई सरकारले नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त गरेको छ । सरकारी मिडियाको..

सिनेमा हलमा चार, कुन हेर्ने छ बिचार ?

मज्जाको अनलाईन, काठमाण्डौ, २०७१ श्रावण २२, बिहिबार यो शुक्रबार नेपाली फिल्म बजारमा कलिउड, बलिउड र..

खुशी छन् राजेशपायल राई, ‘मुहार पुस्तिका’ भेरिफाईडको खबर पाई

गायक राजेश पायल राईलाई ‘मुहार पुस्तिका’ अर्थात ‘फेसबुक’ले पत्याएको छ । उनको आधिकारीक फेसबुक पेज..

फुच्चे निर्देशकको काम, गिनिज बुकमा लेखिएला त नाम ?

फिल्मको नाम हो ‘लभ यू बाबा’ । चलचित्रका निर्देशक फुच्चे छन्, दुई कक्षामा पढ्दै गरेका..

कालीको सम्झनामा पल पल, हिम्मतवाला भए पागल

‘मलाई पागल बनाउने धडकन मेरो बढाउने कतै तिमी नै त होईनौं’, भन्दै दुबै हात नभएका..