Kollywood

‘अनुराग’ मा समुन्द्रको इन्ट्री, लक्ष्मी पुजाको दिन गरियो स्क्रिप्ट पुजा

ऋषि धमला श्रीमती एलिजा गौतमको निर्माण तथा अभिनय रहने फिल्म ‘अनुराग’ मा नयाँ अभिनेता अनुवन्धित..

रेखा र सिल्पालाई लिएर छविले फिल्म बनाउँलान् ? (भिडियो)

अभिनेत्री रेखा थापा तथा आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’ बिहिबारबाट अल नेपाल सार्वजनिक भएको छ..

‘कोहलपुर एक्सप्रेस’मा दौडने तयारीमा केकी

आफू अभिनित फिल्ममा विभिन्न बहाना बनाएर अभिनेत्री केकी अधिकारीले प्रचारमा साथ नदिएको उदाहरण धेरै छन्..

‘रानी र रुद्रप्रिया’ रिलिज

बक्स अफिसमा बिहिबारको दिनबाट २ नेपाली फिल्म रिलिज भएका छन् । तिहारको बिदा भएकाले पनि..

फिल्म श्रेत्रमा अनु पराजुलीको भबिस्य कस्तो होला ?

नेपाली फिल्म श्रेत्रमा भबिस्य बनाउन चाहने युवा युवती हरुको संख्या दिन प्रति दिन बढी रहेको..

बिहेपछि नीशाको ‘रोमियो’, व्यापारमा असर पर्ला कि नपर्ला ?

अधिकांश अभिनेत्रीको करिअर बिहेपछि असफल हुन्छ भनिन्छ । बिहे गरेपछि धेरै अभिनेत्रीलाई दर्शकले पत्याउदैनन् पनि..

दयासँगै नाचिन् स्वेता

अभिनेत्री स्वेता खड्का फिल्म ‘कान्छी’को एक गीतमा कम्मर मर्काएर नाचेकी छिन् । उनीसँगै नाच्ने अर्का..

नीताको फेसन सेन्स ?

सोमबार बेलुकी काठमाण्डौमा आयोजना भएको फिल्म ‘रुद्रप्रिया’को प्रिमियरमा अभिनेत्री नीता ढुंगाना र उनका प्रेमी आमेष..

हाँस्न मन लागो भने हेर्नुस् ‘झ्यानाकुटी’ ट्रेलर

  अभिनेत्री निशा अधिकारी निर्मीत फिल्म ‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा..

के फिल्म क्षेत्रमा फेरि फर्केलिन् रेजिना ?

कुनै समय नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेजिना उप्रेतीको व्यस्तता खुबै थियो । रेजिनाका फिल्म एकपछि..