Kollywood

‘वरिष्ठ बलराम’मा दयाहाङ र बिजयको टक्कर, दर्शकमा कौतुहलता

 चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय..

‘बलिदान’ देश र आमाको प्रेम कथा : सन्तोष सेनको विश्वास

बहुप्रतिक्षित फिल्म ‘बलिदान’ असोज १३ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउँदैछ। निर्देशक तथा निर्माता सन्तोष सेनले..

समीर भट्टको ‘बलिदान’ को ट्रेलर सार्वजनिक

निर्माता तथा निर्देशक सन्तोष सेनको प्रस्तुतिमा बनेको फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक गरिएको छ। संविधान..

‘सोल्टिनी’को टिजर सार्वजनिक

नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने यस..

फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत भएको छ।  सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ। पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ। यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन।  पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्। महेशको आँखामा देखिएको गम्भीरताले उनीहरूको सम्बन्धमा कुनै चुनौती वा उतारचढाव आउन सक्ने समेत संकेत गर्छ।  फिल्मको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले फिल्मको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ। यसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ। देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको छ । बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा ‘परान’ फिल्म निर्माण गरिएको जानकारी बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले गराएका छन्।  फिल्ममा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा छन्। साथमा महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा,..

भाइटीकाबाट सर्‍यो ‘जारी २’, अब कात्तिक २१ मा

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति..

अभिमन्युलाई क्यूएफएक्सले शो नदिने…! निर्माता बालेनसम्म गुहार्दै

जेन्नी अन्दोलनका कारण पूर्वनिर्धारित मिति स्थगित भएपछि अभिमन्यूले फूलपातीमा रिलिज हुने घोषणा ग¥यो । तर..

‘जारी २’ कार्तिक ६, भाइटीकामा

असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ..

 अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै

नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ..

‘सुस्केरा’ को छायांकन सम्पन्न, पोस्ट-प्रोडक्सनको काम तीव्र

सत्य घटनामा आधारित नेपाली चलचित्र ‘सुस्केरा’ को छायांकन सम्पन्न भइसकेको छ र हाल त्यसको पोस्ट-प्रोडक्सन..