Nepali Music

गायिका नित्याशिवा ‘मुटुमै हान्यो मायाले’ बाट अवार्ड हात पार्न सफल

ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५ सम्पन्न भएको छ | यस वर्षको गायिका नित्याशिवा विजेतामा..

गायिका नीता आचार्यको नयाँ भजन ‘त्रिनेत्रधारी’ सार्वजनिक

अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको..

रचना र माधबको नयाँ गीत ‘दुइ दिनको जिन्दगी’ सार्वजनिक

नेपाली संगीत क्षेत्रमा अझै नयाँपन ल्याउने प्रयास गर्दै गायक तथा सर्जक माधब सुनुवार ले आफ्नो..

सुगम पोखरेलको ‘जय जय शङ्कर’ सार्वजनिक

गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ।..

आद्रीका थापाको ‘के तरिका हो’ सार्वजनिक

चर्चित गायिका आद्रीका थापाको स्वरमा रहेको नयाँ गीत ‘के तरिका हो’ सार्वजनिक भएको छ। यस..

पूजा ठाकुरको ‘आयो तिजको महिना’ सार्वजनिक

लोकप्रिय कलाकार पूजा ठाकुरको लोभलाग्दो नृत्य र भावपूर्ण अभिनय सहितको नयाँ तीज गीत ‘आयो तिजको..

आर्यन सिग्देलकी भाञ्जी आर्हीले ल्याइन अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’

अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा..

रमेश कोइरालाको शब्दमा यो ज्यान ले गीत रिलिज

मोहन क्षितिज र बिनुसा राइको स्वरमा सजिएको नयाँ गीत ‘यो ज्यान ले त्यो ज्यानलाई’ सार्वजनिक..

शंकर अधिकारी घायलको निर्देशनमा भजन ‘कैलाशबासी भोलेनाथ’ सार्वजनिक

शिव भक्तिको भाव अभिव्यक्ति प्रस्तुत गर्दै शंकर साउगातले नयाँ शिव भजन ‘कैलाशबासी भोलेनाथ’ सार्वजनिक गरेका..

शंकर अधिकारी घायलको निर्देशनमा ‘मस्त जवानी’ सार्वजनिक

चर्चित गीतकार तथा निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा तयार भएको नयाँ गीत ‘मस्त जवानी’ सार्वजनिक..