बिशाल अर्यालको निर्देशनमा जति बोले पनि गीतको भिडियो रिलिज भएको छ । स्वर र संगीत गायिका ममता गुरुङ रहेको गीत ममताको युटुब च्यानलमा रिलिज गरिएको हो । गीतमा शब्द भने बिशाल आफैले लेखेका छन् । भिडियो गायिका ममता गुरुङ नै प्रस्तुत भएकी छिन् । गीतमा उदयराज पौडेलको एरेन्ज छ ।


भिडियोका सिनेमाटोग्राफर निरज भुषाल हुन् । सम्पादन पुरुशोत्तम कंडेलले सम्पादन गरेको भिडियो मज्जाको देखिएको छ । भिडियोका निर्देशक बिशाल अर्याल हुन् ।

For More videos Log on to Mazzako TV