खुशी र कुमारको स्वरमा थुलुङ राई भाषाको गीत रिलिज
गायिका खुशी थुलुङ र गायक कुमार प्रयासको स्वर रहेको थुलुङ राई भाषाको गीत रिलिज भएको छ । ‘सै हब्पे सैसै’ बोलको गीत मंगलबार रिलिज गरिएको हो । जय थुलुङको शब्द रहेको गीतमा कुमार प्रयासको संगीत रहेको छ ।
गीतका एरेन्जर देबेश राई हुन् । भिडियोलाई ज्वाला राईले खिचेका छन् ।
हेनुहोस् भिडियो :
For More videos Log on to Mazzako TV