नोभिस आर्ट्सले निर्माण गरेको ‘घाम छाँया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । टुनाबेल थापाको शब्द र सङ्गीत रहेको गीतमा त्रीसला गुरुङको स्वर रहेको छ । गीतमा अहिलेकी चर्चित मोडल तथा नायिका मलिका महत र सोनल तामाङ फिचर्ड छन् ।


भने भिडियो लाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन । घाम छाँया को मेल भर्सन लाई दर्शकले अत्यधिक मन पराए पछि यसको फिमेल भर्सन गीतको भिडियो निर्माण गरेको नोभिस आर्ट्स ले बताएको छ ।

For More videos Log on to Mazzako TV