‘हामि जनतालाई धेरै गार्हो छ’ सार्वजनिक भएको छ। सुमधुर स्वरका धनि गायक रमण रेग्मीको स्वर,शब्द र अभिनय रहेको म्युजिक भिडीयो उनीलाई सिर्जना पोखरेल र कमल रेग्मीले साथ दिएका छिन। जहाँ उनीहरुको जिबन्त अभिनय देख्न सकिन्छ।

गायन संगै समाज सेवामा समेत सक्रिय गायक रेग्मीले यसअघि घर त लगनखेल, खुल्ला जमिन , मेसो पा छैन , तिमीलाई भेटेदेखि लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।

हरि लम्सालको संगीत रहेको गीतमा नेपाली जनताको समसामाहिक समस्या देखाईएको छ। गीतको म्युजिक भिडीयोलाइ केशबराज भट्टले निर्दशन गरेका हुन्। भिडीयोमा नवराज उप्रेतीको छायांकन ,सबिना कुवर रेग्मीको निर्माण ,दिन्सोन शाहको सम्पादन र कलर ,मिनाक्षी भट्टराईको मेकअप समाबेस रहेको छ। म्युजिक भिडियोमा इन्स्टा एजुकेशन एंड भिषा सर्भिस सहकार्य गरेको छ।

For More videos Log on to Mazzako TV