जितु श्रेष्ठको आवाज र नन्दनी अधिकारीको शब्द तथा कम्पोजमा गीत ‘माया’ रिलिज भएको छ l अशोक भुजेलले गीतको भिडियो निर्देशन गरेका हुन् l भिडियोमा खुस्बु गुरुङलाई फिचर्ड गरिएको छ l अनिल कटुवालको छायाङ्कन र कलरीङ भिडियोमा देख्न सकिन्छ l

For More videos Log on to Mazzako TV