गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बोल न माया बोल’ बोलको गीतमा शब्द इन्दु दनुवारको रहेको छ भने संगीत बिकास चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले तयार गरेको भिडियोको निर्देशन कृष्ण पौडेलले निर्देशन गरेका छन्।

सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्। भिडियोमा इन्दु दनुवार,अनिश तिमल्सिना, नवराज कार्की फिचर्ड छन्। भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

For More videos Log on to Mazzako TV