भबिष्यवाणी गरेर चर्चामा आइरहने युवा ज्योतिषी नवराज भट्ट (भट्ट गुरु) ले नेपाल आइड सिजन ४ को बिजेताको भबिष्यबाणी गरेर मिलाएका छन् । उनले शनिबार बिहान भुपेन्द्र थापा मगरको बिजेता बन्ने प्रबल सम्भावाना भन्दै भबिष्यबाणी गरेका थिए ।

शनिवार बिहानै आफ्नो फकेबूक पेज हेल्लो गुरु मा पोस्ट गर्दै राहुग्रह यो बर्ष धनु राशीलाई राम्रो छ त्यसैले भुपेन्द्र (नाम बाट धनु राशी) को सम्भावाना छ भनेका थिए ।

यसअघि पनि बिभिन्न बिषयमा भबिष्यबाणी गरेर चर्चामा रहेको हुन् भट्ट गुरु । उनले अभिनेता पल शाहको पछिल्लो प्रकरणबारे ६ महिना अघिनै भबिष्यबाणी गरेका थिए । त्यस्तै कमेडी च्याम्पियन र भ्वाइस अफ नेपालको पनि भबिष्यबाणी मिलाएका थिए ।

For More videos Log on to Mazzako TV