गायिका समिरा थपलियाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । समिराको स्वर रहेको ‘मनलाई मेरो’ बोलको गीत युटुब मार्फत सर्वजनिक भएको हो । गायिका समिरा नेपाल आइडल सिजन ४ मा समेत गएकी थिइन् ।

सार्वजनिक भएको गीतमा फिरोज बस्नेतको शब्द संगीत रहेको छ । गीत सन्दा निकै आनन्द आउँछ । समिराको स्वरको तारिफ योग्य छ । गीतको भिडियोमा गायिका समिरा र संगीतकार फिरोज प्रस्तुत भएका छन् । भिडियो छायांकन सम्पादन तथा कलर संयोजन पवन सुस्लिङले गरेका छन् ।

For More videos Log on to Mazzako TV