‘के नाई गल्ती’ बोलको गीतको भिडियो रिलिज भएको छ । गीतलाई बिजय बिष्टले गाएका छन् । भने संगीतकार पनि स्वयम बिजय नै हुन् । गीतका लेखक नवराज कालिकोटे हुन् ।

सार्वजनिक भएको गीतको म्यजिक भिडियोमा नवराज कालिकोटे, सुजिता रसाइली र बिनोद केसीले अभिनय गरेका छन् ।
गीतको भिडयोलाई फिरोज अर्पणले खिच्ने र सम्पादन गर्ने काम गरेका हुन् । भिडियोलाई दिपेन भट्ट डक्साले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV