राजनराज सिवाकोटी र जुनु रिजाल काफ्लेको स्वरमा ‘मै मत्ते जवानी’ सार्वजनिक भएको छ। गीतमा राजेन्द्र थापाको शब्द र गायक सिवाकोटीकै सङ्गीत सुन्न सकिन्छ। सार्वजनिक गीतको म्युजिक भिडियोलाई सुनिल क्षेत्रिले कोरियोग्राफी र निर्देशन गरेका हुन्। जहाँ सुनिल क्षेत्रि र लोसिना लामिछानेको रोमान्टिक जोडी देख्न सकिन्छ।

समिता स्नेह एंटरटेनमेंटले गीतलाई बजारमा ल्याएको हो। समिता स्नेह एंटरटेनमेंटले दर्जन बढी गीतहरु बजारमा ल्याइसकेको छ। दिपक गिरीले खिचेको म्युजिक भिडीयोमा अमृत चापागाईंको सम्पादन ,जोन्सन खत्रीको मेकअप समाबेस छ।

For More videos Log on to Mazzako TV