गायिका मेलिना राई र नगेन माक्खिमको आवाजमा रहेको नयाँ गीत ‘जति हिंडे पनि’ बोलकोे म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डि.पी खनालको शब्द रचना रहेको गीतमा बिक्रम राईको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

नब प्रतिभा अमिर लिम्बू र मोडेल सुजता थुलुङ राईको उत्कृष्ट अभिनय रहेको यस म्युजिक भिडियोमा कालिन्चोकको रमणिय दृश्य समेटेर खिचिएको छ । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोका अनिल राना सम्पादक हुन् ।सरगम सुब्बाको लगानीमा बनेको म्युजिक भिडियो ‘डश म्युजिक नेपाल’ को अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुस् भिडियोः

For More videos Log on to Mazzako TV