अहिले सामाजिक सन्जाल हुँदै नेपाली संगीतजगतमा उदयमान नाम हो अलिफ खान। उनै खान र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत बनैमा मनैमा सार्वजनिक भएको छ। त्यो मुटुमा दिएत मलाई बास सितीमिती जादैन मेरो सास उक्त गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत/संगीत संयोजन रहेको छ ।

गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोलाई द दिभाइन म्युजिक मार्फत सार्बजनीक गरिएको हो । भिडियो निर्देशक बिधान कार्कीको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा भिजे तथा मोडल रन्जित पौडेललाई साथ दिएकी छिन मोडल समिक्षा पोखरेलले भने अजयश्री मगरलाई चाहना बस्याल ले। भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन भने उत्सब दहालले खिचेका हुन।

For More videos Log on to Mazzako TV