नेपाल आइडल सिजन ३ को गोल्डेन माइक होल्डर मेघा श्रेष्ठको नयाँ गीत रिलिज भएको छ । ‘सकिन’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको हो । शब्द संगीत लोकेश बज्रचार्यको रहेको गीतमा स्वर मेघा श्रेष्ठको छ । गीतमा सन्देश रुचालको एरेन्ज छ ।

भिडियो रोशनी कार्कीको अभिनय रहेको छ । गीतको अडियो तथा भिडियो निकै मज्जाको बनेको छ । अशु बस्नेतले भिडियो खिचेका हुन् । सार्वननिक सकिन गीतको भिडियोको सम्पादन तथा निर्देशन लोकेश बज्रचार्यकै रहेको छ । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV