अम्बिका गुरुङको शब्दमा दार्शनिक गीत ‘दिप भै बलिरहू’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा कृष्ण काफ्लेको स्वर तथा पुरुषोत्तम न्यौपानेको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने बाबु प्रधानले गरेका हुन्।

गीतको म्युजिक भिडीयोलाई निर्दशन भने निसान कस्यप घिमिरेले गरेका हुन्। जहाँ उनले एक जोडीको मिठो प्रेम कथा प्रस्तुत गरेका छन। भिडीयोमा गायक कृष्ण काफ्ले र मोडेल श्रेया सिटौला फिचर्ड छन्।

भावसागरले बजारमा ल्याएको म्युजिक भिडीयोमा उत्सब दाहालको छायांकन ,अनिता ग्वाच्चाको मेकअप र निर्दशक घिमिरेकै सम्पादन समाबेस रहेको छ।

For More videos Log on to Mazzako TV