अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतम अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘धानै कुट्ने ढिकी’ बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनि भएको हो । गीतमा लोक दोहोरी गायिका बिष्णु माझी र गायक पवन ओलीले आवाज छ । ओलिलेनै शब्द तथा संगीत गरेको छ ।

भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV