समीक्षा अधिकारिको नयाँ गीत सार्वजनिक
गायिका समीक्षा अधिकारिको आधुनिक नयाँ गीत दुई नाउमा पाउ लायौ सार्वजनिक हो ।नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको छ । योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारीको अभिनय रहेको छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा रहेको छ ।









