गायक सजक चुडालको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजक चुडालको सुमधुर स्वरमा ‘चिठ्ठी’ बोलको गीत केही दिनअघि युट्युबमा सार्वजनिक भएको हो । 

यस गीतमा कृष्ण र दिपुको शब्द रहेको छ भने कर्मा रुम्बाको संगीत रहेको छ । गीतको भिडियोमा मिलन शंकर बिन्दु दुवाडी र पंकज ठकुरी धमाकेदार अभिनय रहेको छ । गीतको भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन र दिलिप समनले निर्देशन गरेका छन् । 

For More videos Log on to Mazzako TV