पहिलो ‘नेपाल आईडल’ बाट चर्चामा आएका गायक सागर आलेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको ‘तिमी नै’ बोलको गीतमा प्रविन जिंङको शब्द, संगीतमा सागर आले र प्रविन जिङकै आवाज रहेको छ।

गायक सागर स्वयम् अभिनित गीतको भिडियोमा प्रविन, मुस्कान गुराँगाई, मेनिका थापा मगर लगायतलाई फिचर गरिएको छ।

सागर राना मगरको कोरियोग्राफी एवम् निर्देशन रहेको गीतको भिडियोमा अनिल कट्वालको सम्पादन तथा सिनेम्याटोग्राफी रहेको छ।

For More videos Log on to Mazzako TV