अशोक दर्जीको स्वरमा ‘प्रणाम’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार निर्कै मार्मिक गीत गायक संगीतकार टंक बुढाथोकीको अफिसियल युटुब च्यानलमा सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत र संगीत संयोजन टंक बुढाथोकीको रहेको छ । हेर्नुहोस् सार्वजनिक भिडियो :

भिडियोमा ए आर बुढाथोकी र अशोक फिचर्ड छन् । सिनेमाटोग्राफी नवराज उप्रेतीले गरेका छन् भने सम्पादन मनोज कार्कीको रहेको छ । शृंगार सरिता प्रजापतिको रहेको भिडीयो कन्सेप्ट र निर्देशन टंक कै रहेको छ ।

‘प्रणाम’ गीतको बिषयमा अशोक दर्जी र टंक बुढाथोकीसंग गरिएको मज्जाको गफगाफ हेर्नुहोस् :

For More videos Log on to Mazzako TV