बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको ५४ बर्षको उमेरमा मुम्बइको कोकिलावेन अस्पतालमा निधन भएको हो । मंगलबार बाथरुममा लडेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको, आज बिहान अस्पतालमै निधन भयो ।

५४ बर्षका इरफान न्यूरोएन्डोक्राइन टयूमर रोगबाट पीडित छन् । इरफान गतबर्ष मात्र लण्डनमा उपचार गरेर फर्किएका थिए । उपचार गरेर फर्किएपछि उनले आफनो स्वास्स्थय अवस्था ठिक हुने अपेक्षा गरेका थिए ।

उनी डाक्टरसँग परामर्शमा थिए । उनले पछिल्लो समय चलचित्र अंगेजी मिडियममा काम गरेका थिए । इरफान आफनो अभिनयका कारण बलिउडमा चर्चित छन् । उनका विश्वभर लाखौ फयान छन् ।

For More videos Log on to Mazzako TV