नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडी चर्चामा छ । यो जोडी कहिले मिलेको त कहिले अलग भएको चर्चा चलिरहन्छ । केही समय अगाडि अभिनेता आकाशलाई अभिनेत्री पूजाले सामाजिक संजालमा ब्लक गरिन् । तर, उनले भोलीपल्टै आकाशलाई गरेको ब्लक खोलिन् । पुजाले आकाशलाई किन यस्तो व्यवहार देखाइन् त ?

आकाशले पूजालाई सामाजिक संजालमा यही प्रश्न गरे । जसमा जवाफ दिदै पुजाले आकाशसँग घुर्की लगाएको बताइन् । कहिलेकाही मिल्ने साथीसँग घुर्की लगाउन रमाइलो हुन्छ भन्दै आफूले ब्लक गरेको पूजाले बताएकी छिन् । आकाश यतिबेला आफ्नो घर दाङमा छन् भने पूजा ललितपुरमा । यी दुइले सामाजिक संजालमा कुरा गर्दै आएका छन् ।

For More videos Log on to Mazzako TV