मोडेल उमेश खनालको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा सर्जक टीका सुवेदी र टीका पौडेलको ‘पागल प्रेमी’ बोलको गीत सार्वजनिक भएको हो । लोकदोहरी गायक टीका पौडेल र पुर्णकला बिसिको सुमधुर आवाज रहेको छ ।

टीका सुबेदिको शब्द, ऋषि खडकाको सङ्गीत संयोजन रहेको छ । उमेश खनाल, ज्ञानि क्षेत्रि, पुना मगर र अनिल बस्नेतको अभिनय रहेको छ । गीतमा अनिश खड्काको निर्देशन, छायाङ्कन र सम्पादन रहेको छ । यस गीत भिडियोमा बुटवल वरिपरिको रमणिय स्थानहरुलाई समाबेश गरिएको छ ।

For More videos Log on to Mazzako TV