अभिनेता आर्यन सिग्देल अरु कलाकार जस्तै अहिले होम क्वारेन्टाइनमा छन् । तर, होम क्वारेन्टाइनमा रहँदा कलाकारहरुको फिटनेशनमा समस्या हुन्छ । आर्यन आफै पनि फिटनेशमा ध्यान दिन थालेका थिए । तर, धेरै कलाकारलाई जस्तै उनलाई पनि समस्या परेको छ ।

तर, थानकोटमा रहेका आर्यनलाई भने क्वारेन्टाइनमा रहँदा स्वस्थ रहन उनकै घरमा काम गर्ने बानीले सहयोग गरेको छ । घरमा रहँदा बारीमा काम गर्दै गरेका आर्यनले आफुलाई मन लागेको काम गर्न अरुलाई पनि सुझाव दिएका छन् ।

तर, यसो भनिरहँदा आर्यनले घर बाहिर ननिस्कन पनि अपिल गरेका छन् । आर्यनले, अभिनय गरेका २ सिनेमा हजार जुनी सम्म र च च हुई यो बर्ष रिलिज भएका थिए ।

For More videos Log on to Mazzako TV