अदितीलाई विकिनी शरीर देखाउने रहर
अभिनेत्री अदिती वुढाथोकी लक डाउनका कारण घरमा छिन् । मुम्बइबाट नेपाल आएर उनी लक डाउनका कारण घरमै छिन् । तर, अदितीलाई विकिनी शरीर देखाउने रहर मने मरेको छैन् । सबैलाई थाहा भएकै कुरा हो, अदिती सामाजिक संजालमा विकिनी तस्वीर राख्न माहिर छिन् ।

उनले, केही समय अगाडि दुबइमा खिचिएका विकिनी तस्वीर शेयर गरेकी छिन् । अदितीको यो तस्वीरले पनि के वुझन सकिन्छ भने, उनी त्यो पल मिस गरिरहेकी छिन् । अहिले गर्मीको मौसम छ । खुल्ला समय भएको भए धेरै नायिका सामाजिक संजालमा स्विमिङमा रमाउँदै गरेको तस्वीर पोष्ट गर्न अगाडि देखिन्थे ।
सायद, अदिती पनि यही पल मिस गर्दै फोटो शेयर गरेरै भएपनि चित्त वुझाउदैछिन । अदिती नयाँ नेपाली फिल्म ‘बेन्जो’मा काम गर्ने तयारीमा छिन ।
For More videos Log on to Mazzako TV







