‘परेलीमा बास मागे’ मा किरण र संगीता (भिडियो)
हिमाल बस्यालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हिमाल बस्यालकै शब्द संगी तथा स्वर रहेको ‘परेलीमा बास मागे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

रुकु चापागाईले निर्माण गरेको भिडियोमा किराण भण्डारी (किरण लिभ इट) र संगीता अर्चायको अभिनय रहेको छ । सार्वजनिक भिडियोमा अमृत पन्थीको छायांकन र सम्पाद रहेको छ ।
भिडियोको कथा मोडेल किराण भण्डारी (किरण लिभ इट) को हो भने निर्देशन गायक हिमालले गरेका हुन् । हेनुहोस् भिडियो :








