अभिनेत्री पूजा शर्मा मायमा रहेको चर्चा हुन थालेको छ । उनी र अभिनेता आकाश श्रेष्ठविच माया छ भन्ने चर्चा नचलेको होइन । तर, पूजाले दिएको एउटा जवाफमा भने धेरैको अनुमान विपरित उनले आफु सिंगल रहेको लेखेकी छिन । पूजालाई उनका शुभचिन्तकले सोधेको पश्नमा उनले आफु मायामा नरहेको बताएकी छिन् ।

पूजाले आफु सिंगल रहेको बताएपनि आफुले बिहे भने गर्ने जनाएकी पनि छिन् । पुजाले अभिनेता आकाश श्रेष्ठलाई मिल्ने साथी मात्र भनेकी छिन् । संसारको सबैभन्दा वेष्ट मानिस, जो मेरो साथी हो भनेर उनले जवाफ दिएकी छिन् ।

यो कुराले पनि पूजा र आकाश मायामा छन् भन्ने उनका शुभचिन्तकहरुको मनमा अमिलो पसेको हुनुपर्छ । कि पुजाले झुट पो बोलिन कि ?

For More videos Log on to Mazzako TV