दीपकले किन भने, हलमा डेटिङ जानुहोस्

अभिनेता दीपकराज गिरीले डेटिङ जाने सुनसान ठाउँ नपाएको खण्डमा हलमा जान यूवायूवतीलाई आग्रह गरेका छन् । तर, दीपकको यो भनाई ब्यङ्ग्यात्मक रुपमा आएको छ ।
नेपाली फिल्मको व्यापार सुनसान नै भएपछि दीपकले यस्तो सुझाव दिएका हुन् । नेपाली फिल्मको व्यापार निरन्तर ओरालो लाग्ने क्रममा छ ।

हलमा दर्शक नै आउन छाडेका छन् । रिलिज भएका फिल्म २ दिन पनि हलमा टिकिरहेका छैनन् । दीपकले यही कारणले हलमा हरिविजोग डटकम भएको भन्दै डेटिङका लागि ह जान भनेका हुन् । दीपकराज गिरीको टिमले बनाएको छ माया छपक्कैपछि पोई पर्यो कालेमा केही दर्शक आएपनि यसपछि भने दर्शकको उपस्थिती हलमा फितलो छ ।
For More videos Log on to Mazzako TV







