अभिनेत्री वेनिशा हमाल बुधबार बेलुकी राजधानीको जय नेपाल हल पुगिन् । जय नेपाल हलमा आयोजना भएको फिल्म छ माया छपक्कैको विशेष शोमा उनी पुगेकी थिइन् । बेनिशा पुग्नुको कारण, अभिनेत्री केकी अधिकारी पनि हुन् । केकी र वेनिशा मिल्ने साथी हुन् ।

तर, बेनिशाले पुरा फिल्म नै हेरिनन् । उनी आधा फिल्म हेरेर निस्किएकी थिइन् । केकीको फिल्म वेनिशाले आधा हेर्नुको कारण के थियो ? वेनिशाले यो फिल्म पहिले नै हेरिसकेकी थिइन् । यसैले उनी ब्रेकपछि बाहिरिएकी हुन् । बेनिशा कार्यक्रममा हट बनेर पुगेकी थिइन् ।

हुनत, अहिले उनको कपडा हट बनेको छ । सामाजिक संजालमा उनले राख्ने तस्वीरमा पनि उनी हट बनेको नै देखिन्छ ।

For More videos Log on to Mazzako TV