अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह हिट हुँदै गएपछि उनलाई नकारात्मक प्रतिक्रिया दिनेहरु बढे । साम्राज्ञीका समर्थक मात्र बढेनन्, उनका दुश्मन पनि बढे । साम्राज्ञीलाई सामाजिक संजालमा गाली गर्नेहरुको संख्या पनि बढेको छ ।

साम्राज्ञी सुरुवातका दिनमा भने यो कुराबाट दिक्क थिइन् । तर, अब उनलाई यस्ता कुराले असर गर्नेछैन । किनभने, साम्राज्ञीलाई अब यस्ता कुराहरुका वास्ता पनि छैन । साम्राज्ञीले अहिले यस्ता नकारात्मक कुरामा चासो नै दिन छाडेकी छिन् ।

बरु, यस्ता प्रतित्रि mया दिनेहरुको स्तर समेत मापन हुने उनको वुझाई छ । उनी अभिनित फिल्म रातो टिका निधारमा असोजको १० गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV