अरुको कुभलो चिताएर मै खाउ र मै लाउ भन्नेहरुलाई कुनै दिन कर्मले पक्कै पिरोल्छ । सायद आनन्द निन्द्रा पक्कै लाग्दैन । मान्छेलाई छले पनि भगवानलाई छल्न पक्कै सकिन्न ।

रोई कराई गरेर हिडेको सुन्न नपरोस् । जय विर विक्रम २ । यो स्टाटस अभिनेत्री बर्षा सिवाकोटीको हो । उनले, विर विक्रम २ को व्यापार २ दिन औषत भएपछि यो स्टाटस कोरिन् । उनको यो स्टाटस धेरैले अर्की अभिनेत्री बर्षा राउतप्रति लक्षित छ भनेर वुझेका छन् । किनकी, बर्षाले २ दिन अघि मात्र चैनको निन्द्रा सुतेको भनेर लेखेकी थिइन् ।

बर्षा सिवाकोटीको आक्रोश सामाजिक संजालमा बारम्बार देखिएको छ । यसपटक पनि उनले आफ्नो आक्रोश काबुमा राख्न सकिनन् ।

For More videos Log on to Mazzako TV