अभिनेत्री बर्षा राउतका लागि जेठको ३ गतेबाट रिलिज हुन लागेको फिल्म जात्रै जात्रा महत्वपूर्ण देखिएको छ । किनभने, यो फिल्मका लागि बर्षाले हनिमुन नै छोट्याएर नेपाल आएकी छिन् ।

बर्षाले आफू विदेशमा बसेर नेपालमा सिनेमाको प्रचार मिस गर्न नचाहेको बताएकी छिन् । बर्षाले यसो बताउनुको कारण के हो भने, उनी जात्रै जात्राका लागि गम्भिर छिन् । यो सिनेमाले सुन काण्डको मात्र कथा नदेखाउने बर्षा बताउँछिन् ।

सिनेमा भित्र अरु थुप्रै कुराहरु रहेको पनि उनले सुनाइन् । उनले यो सिनेमामा आफू स्वाबलम्बी महिलाको कथामा देखिने बताए ।

For More videos Log on to Mazzako TV