अभिनेता अनमोल केसीले छक्का पन्जा ३ फिल्मको पार्टीमा निर्देशक दीपाश्री निरौलासँग काम गर्ने चाहना राखे । अभिनेता अनमोल केसीले झरना थापासँग काम गर्दा धेरै कुरा सिकेको बताए ।

उनले यसो बताउँदै गर्दा विशेषगरि, छेउमै रहेकी निर्देशक दीपाश्री निरौलासँग पनि चाडै सहकार्य हुने छनक दिए । अहिले बजारमा दिपाले निर्देशन गरेको फिल्म र अभिनेता केसीले खेलेका फिल्म चलिरहेका छन् । फिल्म चलिरहेको समयमा अभिनेता केसीले दीपासँग सहकार्य हुने छनक दिएका छन् ।

ए मेरो हजुर ३ ब्ल्कबस्टर भएपछि अभिनेता केसीको माग बढेको छ । अभिनेता केसी भने तत्काल फिल्म खेल्ने मुडमा छैनन् ।

For More videos Log on to Mazzako TV