रेनशाको सिउँदो प्रज्ज्वलले भरे

निर्माता प्रज्ज्वल शमशेर जबरा र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई आज बैबाहिक जीवनमा बाँधिएका छन् । राजधानीको एक पार्टी प्यालेसमा उनीहरुले बिहे गरेका हुन् । बैबाहिक जीवनमा बाँधिदै गर्दा उनीहरु खुशी देखिए ।

रेनशा र प्रज्ज्वलले दूई परम्परा अनुसार बिहे गरेका हुन् । उनीहरुको बिहेको सुरुवात राई परम्पार अनुसार भएको थियो । यसपछि, उनीहरुले हिन्दू परम्परा अनुसार बिहे गरे । रेनशा र प्रज्ज्वल लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
For More videos Log on to Mazzako TV