सुपरहिट फिल्म ‘होस्टेल’ को तेस्रो सिक्वेल ‘‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । ‘‘होस्टेल ब्याक अगेन’ काफिया फिल्मस् र दुर्गेश फिल्मस्को सयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको सम्पुर्ण छायांकन अमेरिकामा हुने बताइएको छ । ‘होस्टेल’ मा अनमोल केसी मुख्य नायकको रुपमा थिए, भने फिल्मको दोश्रो सिक्वेल ‘होस्टेल रिटन्स’ मा सुशिल श्रेष्ठ मुख्य नायकको रुपमा थिए ।

फिल्मका कलाकारहरुको छनौट भैरहेको र केहि दिनमा भब्य प्रेसमिट गरेर फिल्मको सम्पुर्ण जानकारी गराईने निर्माता गोबिन्द शाहीले बताए । फिल्मका निर्मातामा सुनिल रावल र गोबिन्द शाही रहनेछन् ।

For More videos Log on to Mazzako TV