जेठको ३ गतेबाट रिलिज हुन लागेको फिल्म जात्रै जात्राको टिम को बन्छ करोडपतिमा पुगेको छ । एपी वान टेलिभिजनमा प्रशारण हुने र अभिनेता राजेश हमालले चलाउने यो शोजमा अभिनेता विपिन कार्की, दयाहाङ राई लगायतका कलाकारले भाग लिएका थिए ।

विपिन र दयाले हाजिरजवाफ खेल्न गाह्रो हुने बताए । अभिनेता रविन्द्र सिंह बानियाँ, निर्देशक प्रदिप भट्टराई पनि शोजमा सहभागी भए । यो शोजबाट जितेको रकम अभिनेत्री स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्ने उनीहरुले बताएका छन् ।

For More videos Log on to Mazzako TV