पुर्वको ईटहरीबाट संचालित एक अनलाईन मिडियाले ५ जना कला क्षेत्रका ब्याक्तिहरुलाई सम्मान गरेको छ । डिथ्री अनलाइनले नायिका संचिता लुँइटेल, पुर्वबाटै संघर्षरत नायक माधब केसी, बाल गायक प्रितम आचार्य, ‘मार्टिना मेकअप स्टुडियो’ की उर्बि श्रेष्ठ र लामो समय देखी रङ्ग पत्रकारिता गर्दै आएका धरानका कृष्ण भुजेल सम्मानित भएका हुन् ।

डिथ्री अनलाइनले पहिलो बार्षिक उत्सबको उपलक्ष्यमा कला क्षेत्रमा योगदान पुर्याउँने कलाकार तथा पत्रकारलाई सम्मान गरेको हो ।

For More videos Log on to Mazzako TV