अभिनेत्री आँचल शर्माले दाल भात तरकारीमा काम गरेपछि उनको चर्चा भयो । शत्रु गते सिनेमामा काम गरेपछि समुहको फिल्ममा काम गरेर गल्ती गरेको बताएकी आँचलले यसपछि फेरि दाल भात तरकारीमा सोही समुहसँग काम गरिन् । यसपटक भने आँचलले यसो भनेकी छैनन् ।

आँचलका अनुसार उनले दाल भात तरकारीको टिमलाई विश्वास गरेकी हुन् । टिमलाई विश्वास गरेपछि आँचलले सिनेमाको कथा पढ्न समय लगाइनन् । उनका अनुसार, यो फिल्ममा काम गर्दा उनको अभिनयलाई दर्शकले के भन्लान् भन्ने मात्र उनले सोचिनन् । बरु, उनले यो टिमसँग काम गर्दा दर्शकले दिने प्रतिक्रिया र परिवारबाट आउने प्रतिक्रियालाई पनि सोचेकी छिन् ।

आँचलका अनुसार सिनेमा हेरेपछि दर्शकले बाहिर आउँदा उनको भूमिकालाई संझनेछन् । वैशाख २० गतेबाट रिलिज हुन लागेको यो सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV