अभिनेता आर्यन सिग्देल बुवा बनेको छन् । आर्यनकी श्रीमति सपना भण्डारीले पहिलो सन्तानको छोरालाई जन्म दिएकी हुन् । शुक्रबार राजधानीको चिरायु अस्पतालमा दिउँसो १२ बजे सपनाले छोरालाई जन्म दिएकि हुन् । आर्यन र सपनाले ५ बर्ष अघि बिहे गरेका थिए । उनिहरुको आजैका दिन बिबाह भएको थियो । आर्यन हाल सिनेमा चच हुइमा ब्यस्त छन् ।

For More videos Log on to Mazzako TV