उदय सोताङको ‘सोध तिमीले’मा दिपिका(भिडियो)
मर्मस्पर्शी गायनको लागी चर्चित गायक उदय सोताङको नयाँ गीत “सोध तिमी आफैँ सँग” सार्बजनिक भएको छ । बुलु मुकारुङ्गको संगीतमा तयार गीतमा डा. डि.आर उपाध्ययको शब्द ,नोर्बु शेर्पाको एरेन्ज रहेको छ ।

उक्त गीतको भिडियोमा भने थिएटर आर्टिस्ट दिपिका थापा, बिसाल थापा र निर्मल न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोलाई सुबास प्राधानले निर्देशन गरेका हुन् भने प्रेम लामाको कोरियोग्राफी रहेको छ ।