अभिनेत्री बर्षा सिवाकोटीलाई खुल्ने रहर लाग्न थालेको छ । उनका अहिले प्रमोशनमा देखिने कपडाहरु खुलेका हुन्छन् । बर्षा सिवाकोटी विर विक्रम २ सिनेमालाई लिएर आशावादी छिन् । उनी यो सिनेमा चल्छ भन्नेमा पनि ढुक्क छिन् ।

यसैले पनि होला, बर्षालाई बोल्ड बन्ने रहर पनि पलाएको छ । नेपाली सिनेमा क्षेत्रमा नाई नभन्नु ल ५ देखि नै यात्रा आरम्भ गरेकी बर्षालाई लामो रेशको घोडा बन्ने रहर छ । तर, यसका लागि उनी सुहाउँदो सिनेमा पाएकी छैनन् । तर, अब भने उनी विर विक्रम २ र निर्देशक मिलन चाम्सको टिममा टाइअप गरेपछि फुरुङ्ग देखिन थालेकी छिन् ।

बर्षाले विर विक्रम २ सिनेमाको कार्यक्रममा कालो रंगको पहिरन लगाएकी थिइन् । यो पहिरनले उनलाई सुहाएको पनि थियो । बर्षा यसमा खुलेकी थिइन् ।

For More videos Log on to Mazzako TV