मरिष्काले ग्याप खोजिन् कि फिल्म नै पाइनन् ?
अभिनेत्री मरिष्का पोखरेललाई सिनेमाले नदिएको हाइप म्यूजिक भिडियोले दिएको छ । लोकगीतमा मोडलिङ गरेपछि उनी युटुबका दर्शकमा हिट छिन् । उनै मरिष्का पोखरेलले सिनेमा क्षेत्र भने नछाडेको बताइन् ।

आफूले सिनेमा पनि गर्ने तर ग्याप लिएर काम गर्ने मरिष्काको भनाई छ । मरिष्काको लगातार सिनेमा असफल भएपछि उनलाई सिनेमामा लिएर काम गर्न निर्माताले मन बनाएका छैनन् । यसैले पनि उनका लागि ग्याप लिनु वाध्यता नै हो ।
मरिष्काले आफूले करिअरको सुरुवात पनि म्यूजिक भिडियोबाट नै गरेकाले यसलाई पनि छाड्न नसक्ने बताएकी छिन् ।
For More videos Log on to Mazzako TV