चैत्र २९ गतेबाट रिलिज हुन लागेको सिनेमा यात्राबाट अभिनेत्री मलिका महत्त यो क्षेत्रमा डेब्यू गर्दैछिन् । मलिकाको अहिले दर्शकले अभिनय कस्तो भन्ने हुन् भन्ने कौतुहलतामा छिन् ।

तर, मलिकाको अहिले दर्शकले क्यूट फेस मन पराएका छन् । मलिकाको क्यूट फेसले पनि उनलाई दर्शकमाझ परिचित गराएको छ । मलिका दर्शकले आफ्नो अभिनय पनि मन पराउनेमा विश्वस्त छिन् । सिनेमा यात्रामा मलिकाकाले आँखा नदेख्ने गायिकाको भूमिका निर्वाहा गरेकी छिन् ।

यसैले पनि मलिकाको यो अभिनयले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

For More videos Log on to Mazzako TV